कमला गैरेको 'सुन्तला'कमला गैरेको 'सुन्तला'

  • कमला गैरेको 'सुन्तला'
  • कमला गैरेको 'सुन्तला'
  • कमला गैरेको 'सुन्तला'
  • कमला गैरेको 'सुन्तला'
  • कमला गैरेको 'सुन्तला'
  • कमला गैरेको 'सुन्तला'

कमला गैरेको ‘सुन्तला’ बजारमा (भिडियो सहित)

2 October, 2019 13:56 |कला/मनोरन्जन , कलिउड | comments | 4950 Views

    कमला गैरेको 'सुन्तला'

    प्रेम न्यौपाने, जापान – स्याङ्जाली चेली तथा चर्चिक लोक दोहोरी गायिका कमला गैरेंले दशैं तिहारका गीतहरुलाई चुनौती दिंदै आफ्नो लोक गीत बजारमा लिएर आएकी छन् । यतिखेर बजारमा दशैंका गीतहरु भित्रिरहेको बेला कमलाले भने आफ्नो मौलिक लोक गीत छोडाउला सुन्तला दाना लिएर आएकी छन् ।

    adsads

    गायिका कमला गैरेलाई यस गीतको स्वरमा अर्का चर्चित लोक गायक तथा सर्जक तेजस रेग्मीले दिएका छन् । भिडियोमा कमलाले लोक गीत क्षेत्रमा सफलता हासिल गर्न सफल बनेका गायक रामजी खाँडलाई छमछमी नचाउन सफल बनेकी छ्न् । रामजीलाई छमछमी नाच्नमा साथ दिएका छ मोडल रविना मिजार र विन्दु सुन्धौली ले ।

    उनले कामना डिजिटल मार्फत भिडियो दर्शक र श्रोतामाझ ल्याएकी हुन् । गीतको लय शब्द तेजस रेग्मीको रहेको छ भने निर्देशन मौसम हिमालीको छ जस्लाई करन चौसीरले आफ्नो क्यामरामा कैद गरेका हुन् । कुनै पनि गीत बजारमा ल्याउनको लागि साइत हेर्न नपर्ने र गीत राम्रो छ भने त्यो गीत जुनवेला पनि दर्शक स्रोताले स्वतह मन पराउने गायिका कमला गैरेको भनाई छ ।

    लोक दोहोरी गायिका कमला गैरेले हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिइसकेकी छन् ।

    भिडियो-

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कमला गैरेको 'सुन्तला'

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!