करुणा वस्नेतको ‘रातो बुट्टे साडी…’तीज गीत सार्वजनिक (भिडियो)

6 September, 2018 17:28 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 27300 Views

करुणा वस्नेतले ‘रातो बुट्टे साडी…’ बोलको तीजको रमाईलो म्यजिक भिडियोलाई म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । एउटा चेलिले तीजको बेला हर्षोलासित भएर रमाउँदै माईतिमा सुख, दुख बाँडेको खुशिपनलाई झलकाएका छन् ।

करुणा वस्नेतकै शब्द तथा रामचन्द्र अञ्जानको संगितले भरिएको र किशोर लामाको एरेन्ज रहेकको उक्त गीतलाई कालानिधि रेकर्डिङ म्युजिक स्टूडियोले अडियो तयार पारेका हुन भने गम्भिर वस्नेतको लगानीमा बनेको उक्त म्युजिक भिडियोमा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका जुना आले र रुपादेविले साथिहरुको साथमा सशक्त अभिनय गरेकी छन् भने एलेन मगरको छायाँकनमा रहेको भिडियोलाई एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् ।

  

हाल निक्कै चर्चामा रहेका यस म्युजिक भिडियोको कोरिग्राफिमा आर. आर. सिम्खडाले सघाएका छन् ।

भिडियो:-

सुदीप गौतमको तीज गीत विदेश जान्छु नभन्नुले बजार तताउँदै (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More