मन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेशमन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेश

  • मन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेश

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री खत्री बर्खास्त

16 August, 2019 09:30 |कर्णाली प्रदेश , प्रदेश | comments | 16350 Views

    मन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेश

    कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त गरिएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई बर्खास्त गरेको हो ।

    adsads

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो । रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्नु हुने बुढाथोकीले जानकारी दिए ।

    उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो ।

    मन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेश

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेश

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!