कर्णाली प्रदेशका महिला सदस्यले प्रदेशलाई महिलामैत्री बनाउनका लागि महिलाका सवाललाई जोड दिने गरेको बताउनुभएको छ । बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाका सवालमा आवाज उठाएका उहाँहरूको भनाइ छ ।कर्णाली प्रदेशका महिला सदस्यले प्रदेशलाई महिलामैत्री बनाउनका लागि महिलाका सवाललाई जोड दिने गरेको बताउनुभएको छ । बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाका सवालमा आवाज उठाएका उहाँहरूको भनाइ छ ।

  • कर्णाली प्रदेशका महिला सदस्यले प्रदेशलाई महिलामैत्री बनाउनका लागि महिलाका सवाललाई जोड दिने गरेको बताउनुभएको छ । बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाका सवालमा आवाज उठाएका उहाँहरूको भनाइ छ ।

कर्णाली प्रदेशसभामा महिलाका आवाज

27 August, 2019 10:30 |कर्णाली प्रदेश , प्रदेश | comments | 10350 Views

    कर्णाली प्रदेशका महिला सदस्यले प्रदेशलाई महिलामैत्री बनाउनका लागि महिलाका सवाललाई जोड दिने गरेको बताउनुभएको छ । बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाका सवालमा आवाज उठाएका उहाँहरूको भनाइ छ ।<div class=adsads

    " width="804" height="551" srcset="https://www.nepaljapan.com/wp-content/uploads/2019/08/patrakar.jpg 804w, https://www.nepaljapan.com/wp-content/uploads/2019/08/patrakar-300x206.jpg 300w, https://www.nepaljapan.com/wp-content/uploads/2019/08/patrakar-768x526.jpg 768w" sizes="(max-width: 804px) 100vw, 804px">

    कर्णाली प्रदेशका महिला सदस्यले प्रदेशलाई महिलामैत्री बनाउनका लागि महिलाका सवाललाई जोड दिने गरेको बताउनुभएको छ । बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाका सवालमा आवाज उठाएका उहाँहरूको भनाइ छ ।

    क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आयोजना गरेको कर्णालीका महिला सदस्यले सभामा उठाएका सवाल विषयक सन्डे क्लबमा उपसभामुख पुष्पा घर्तीले अधिकांश महिला सदस्यहरूले हरेक बैठकमा महिलाका सवाल उठाएको बताउनुभयो । महिला हिंसाका विभिन्न विषयलाई सभामा उठाउने गरेका उहाँको भनाइ थियो ।

    “हरेक बैठकमा महिलाका मुद्दाहरू उठान भएका छन्”, उहाँले भन्नुभयो, “महिलाले भोग्नुपरेका पीडा र समाधान गर्नुपर्ने विषयलाई पनि बैठकमा उठाइने गरिएको छ ।” त्यसैगरी महिलामैत्री प्रदेशसभा बनाउनका लागि सभापति शब्द हटाएर अध्यक्षलाई प्रयोग गर्ने गरी अभ्यास भएको उपसभामुख घर्तीले बताउनुभयो ।

    प्रदेससभा सदस्य सीता नेपालीले महिलाका विषयमा महिलाले नै सवाल उठाउनुपर्ने अवस्था रहेको बताउनुभयो । महिलाका सवाललाई पुरुषले चासोका साथ नउठाउने प्रवृत्ति भएकाले यसको अन्त्य गरिनुपर्ने धारणा राख्नुभयो । सभामा महिला सदस्यले जति नै महत्वपूर्ण सवाल उठाए पनि ती विषयलाई महत्वका साथ प्रकाशन र प्रसारण नभएको उहाँको भनाइ छ ।

    महिला सदस्यहरू समानुपातिकबाट आएको हुनाले प्रत्यक्ष र समानुपातिकबाट आएका सदस्यबीच विभेदपूर्ण व्यवहार भएको उहाँको बुझाइ छ । “हाम्रा निर्वाचन क्षेत्रमा बजेट बाँडफाँटमा विभेद गरिएको छ”, नेपालीले भन्नुभयो, “प्रत्यक्ष र समानुपातिक सदस्यको निर्वाचन क्षेत्रमा हेर्ने हो भने बजेट बाँडफाँटमा असन्तुलन छ ।” यही विभेदपूर्ण व्यवहारलाई पनि बैठकमा उठाएको उहाँको भनाइ थियो ।

    प्रदेशसभाले बनाउने विभिन्न विधेयकमा संशोधन हाल्नाका साथै महिलाको दृष्टिकोणले अध्ययन गर्ने गरेको नेपालीले बताउनुभयो । सभामा महिला हिंसाका विषयदेखि विकास निर्माणका विषयहरू उठाउने गरिएको सांसद उहाँले बताउनुभयो । कार्यक्रममा सुर्खेतस्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

    कर्णाली प्रदेश सरकारलाई विपक्षी बनाएर विभिन्न अदालतमा आठ मुद्दा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कर्णाली प्रदेशका महिला सदस्यले प्रदेशलाई महिलामैत्री बनाउनका लागि महिलाका सवाललाई जोड दिने गरेको बताउनुभएको छ । बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाका सवालमा आवाज उठाएका उहाँहरूको भनाइ छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!