कांग्रेस सांसद आलम पुर्पक्ष्यका लागि थुनामा
१२ वर्षअघिको घटनामा प्रहरी अनुसन्धानपछि अदालतले रौतहटका सांसद मोहमद अफताब आलमलाई थुनामा राख्ने आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत रौतहटले सो आदेश दिएको हो ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा बम बिस्फोट गराएको, बिस्फोटमा परी घाइते भएकाहरुलाई इटा भट्टामा लगेर जलाएको लगायतका मुद्दा लागेका नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलमलाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
रौतहट २ बाट निर्वाचित आलमलाई राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटर र युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईंको प्रतिकृया
Loading...
ताजा समाचार
- चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि
- दुई दिन सकस त्यसपछि यस्तो खुसी ल्यायो हिउँले
- ‘सिद्धबाबा’लाई पुनः सात दिनको म्याद थप
- जब शिक्षा सचिवले “हु इज दी चिफ अफ दिस भिलेज म्युनिसिप्यालिटी ?” भनेर सोधे
- सडक दुर्घटना न्यून गर्न प्रधानमन्त्री ओलीको यस्तो निर्देशन
- बस दुर्घटना एकै गाउँका १७ जनाको मृत्युपछि गाउँ शोक र चिन्तामा
- बाबुको कुटाइबाट छोरा जोगाउँदा आमाको भयो गम्भीर अवस्था
- ७७ किलोमिटर द्रुतमार्गमा ३८ हजार रुखमध्ये २७ हजार काटियो
- अमेरिकाले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने
- नेपाल विशेष सेवाको गठन भए मौलिक हक हनन् हुने
- कस्तो नेतृत्व चाहन्छन मन्त्री भट्टराई थापा र मिश्र ?
- दुई कलाकारको निधन : प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
- ह्वाइटहाउस अगाडि नेपालीले लगाए नारा ‘गो ब्याक इण्डिया’
- जनकपुरमा बम, रातभर प्रहरीलाई तनाव
- देशभर चिसो बढ्यो, जुम्लामा माइनस ७, काठमाडौंको ६ डिग्री
- भयावह बन्दै सडक यातायात- एक महिनामा दुई सय ३० जनाको मृत्यु
- प्रतिष्ठान र प्रदेश अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
- एनसेलको कर छुट खरीदमा अर्बौं रकम अप्रत्यासित वृद्धि
- सिनओकुबोमा खुल्यो जेएमईको नयाँ शाखा
- आजको राशिफल– २०७६ मंसिर ३० गते सोमबार
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो,अतिक्रमण मन्जुर छैन। भारत ले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नु पर्दछ साथै कूटनीती माध्यम बाट आफ्नो भुगोल रक्षा गर्न तत्काल पहल गर्नु पर्दछ।
ठाकुर गैरे
दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ !सम्माननिय @PM_Nepal कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !
विश्वप्रकाश शर्मा
कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न
@PM_Nepal को ध्यान जाओस्
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
नेपाली काङ्ग्रेस कतिसम्म कुहिएको छ भन्ने एक सामान्य दृष्टान्त हो "आलम र कँडेल" । पहिचान र समावेशितालाई जातिय द्धन्द्धको खेती देख्ने धनराजलाई आफ्नो पार्टी भित्र भएको यस्तो राष्ट्रद्रोही प्रवृत्ति देख्ने सायद फुर्सदै कहाँ भयो होला र?
Moreबाबुराम भट्टराई


