आलम पक्राउ प्रकरण आलम पक्राउ प्रकरण

  • आलम पक्राउ प्रकरण
  • आलम पक्राउ प्रकरण
  • आलम पक्राउ प्रकरण
  • आलम पक्राउ प्रकरण
  • आलम पक्राउ प्रकरण

कांग्रेस सांसद आलम पुर्पक्ष्यका लागि थुनामा

15 November, 2019 21:24 | राजनीति | comments | 26400 Views

आलम पक्राउ प्रकरण

१२ वर्षअघिको घटनामा प्रहरी अनुसन्धानपछि अदालतले रौतहटका सांसद मोहमद अफताब आलमलाई थुनामा राख्ने आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत रौतहटले सो आदेश दिएको हो ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा बम बिस्फोट गराएको, बिस्फोटमा परी घाइते भएकाहरुलाई इटा भट्टामा लगेर जलाएको लगायतका मुद्दा लागेका नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलमलाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

  

रौतहट २ बाट निर्वाचित आलमलाई राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आलम पक्राउ प्रकरण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More