काउली बुढीको तीज गीत‘चाइना बेइजिङ’ सार्वजनिक (भिडियो)

7 September, 2018 18:27 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 40200 Views

नेपालको चर्चित रियालीटी शो नेपाल आइड सिजन २’ कारण अहिले निकै चर्चा बटुल्न सफल भएकी सन्ध्या बुढा अर्थात काउली बुढीको नयाँ तीज गीत‘चाइना बेइजिङ’बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतलाई मेशना डिजिटल प्रा. लिले बजारमा ल्याएको हो।

काउली बुढी र अमृत रेग्मीको आवाज रहेको यस गीतमा लय प्रकाश भट्ट र संगीत अमीतबाबु रेग्मीको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा अन्जली अधिकारी, रञ्चित परियार र सुस्मीता गीरीले अभिनय गरेका छन् ।

  

प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।

भिडियो:-

तीज गीतमा सुरवीर पण्डित र ‘काउली बुढी’को रमाइलो अभिनय (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

देउवाका आलोचक नेताको साझा बैठक

फेसबुक

देउवाका आलोचक नेताको साझा बैठक

ट्वीटर

सामाजिक सञ्जाल

More