कागसंग कुरा गर्ने व्यक्ति, गर्छन् एक सय ५० बढि क्यारिकेचर(भिडियोसहित)

1 May, 2019 14:33 | कला/मनोरन्जन | comments | 25800 Views

अरुको आवाजलाई हुवहु निकाल्न सक्नु भनेको कुनै सानो कुरा होइन । त्यसैमा पनि एउटै मान्छले एक सय ५० भन्दा बढिको क्यारिकेचर गर्न सक्नु सुन्दैमा अचम्मको कुरा पनि हो ।

adsads

गृहजिल्ला ईलामका सुवास लकान्द्री नै हुन् ती एक सय ५० बढि क्यारिकेचर गर्न सक्ने व्यक्ति । उनी पेशाले पत्रकार हुन् । तर उनले पत्रकारितासंगै कलाकारितालाई पनि अगाडि बढाउने सोच बनाएका छन् । उनी भन्छन् दुवै पेशालाई म उतिकै सम्मान गर्छु त्यसैले म दुवै काममा सक्रिय हुन चाहान्छु ।

उनले नेपाली कलाकारका त क्यारिकेचर गरिहाल्छन् भने नेपाली राजनितिज्ञहरुका पनि हुवहु क्यारिकेचर गर्न सक्छन् । यसमा पनि उनीमा अर्काे अचम्मको कुरा के भन्दा उनले कागलाई कराएर आफ्नो अगाडि बोलाउन सक्ने खुबी पनि आफूमा बनाईसकेका छन् ।
उनी आफ्नो गाउँमा क्यारिकेचर गर्दाको पल सम्झिन्छन् र भन्छन् मलाई त सबैले यो बौलायो यो काम लाग्दैन भनेर कुरा सिक्थे तर बिस्तारै सबैले बुझ्दै गएपछि चाँहि सम्मान गर्न थाले ।

उनी त्यति मिडियामा छाएका छैनन् तर यो प्रतिभा वास्तवमै एक सम्मान गर्नुपर्ने प्रतिभा हो ।

हेर्नुहोस सुवाशको प्रतिभा भिडियोमाः

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!