यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङयसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ

  • यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ
  • यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ
  • यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ
  • यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ
  • यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ
  • यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ

काठमाडौंमा मानव बस्ती- मञ्जुश्रीदेखि महाभारतकालसम्म (भिडियोसहित)

9 January, 2019 19:47 |जन सरोकार | comments | 16350 Views

    काठमाडौं उपत्यका विश्वका प्राचीनतम शहरमध्ये एक हो तर यो उपत्यकामा मानव अस्तित्व कहिलेदेखि भयो भन्नेमा धार्मिक मान्यता, किम्वदन्ती र वैज्ञानिक अध्ययनहरुबीच मेल खाँदैन ।

    अध्ययनहरुले के देखाएको छ भने उपत्यकाका कतिपय ठाउँमा २५ हजार वर्षअघि नै व्यवस्थित बस्ती बसिसकेको थियो भनेन कतिपय स्थानमा १८ हजार वर्षअघि ।

    adsads
    एउटा सत्य के हो भने काठमाडौं उपत्यकाको बनावट हेर्दा स्पष्ट हुन्छ, कुनै समय यो विशाल ताल थियो । अनि त्यो तालको पानी पटकपटक गरेर बाहिरिएको छ, जुन एक लाख वर्षअघि भएको जापानी अध्येताहरुको निष्कर्ष छ ।

    थिमि, र यलको भूवनौट २५ हजार र १८ हजार वर्ष अगाडि नै पानीभन्दा माथि आइसकेको क्षेत्र थियो भन्ने दावी उनीहरुको छ । त्यस्तै बुढानिलकण्ठ क्षेत्रमा गरिएको उत्खननमा ३० हजार वर्ष अगाडिको प्रागमानव हातहतियारहरु भेटिनु तथा यहाँ बस्ती बसेका ठाउँहरु पनि दशौं हजार वर्ष अगाडि नै आवादयोग्य भइसकेको तथ्य उजागर भएको छ ।

    अर्कोतिर यही तालको पानी मञ्जुश्रीले चोभारको डाँडोबाट कटाएर यहाँ बस्ती बसालिएको हो भन्ने मान्यता सर्वव्यापी छ । सोही मान्यता अनुसार यो तालको पानी चोभारको डाँडोबाट कटाएर बस्ती बसाउने बौद्ध धर्मग्रन्थमा वर्णन गरिएका एक बुद्ध मञ्जु श्री ।

    अर्कोतिर नेपाल नामाकरण भएको भनिने प्राचीन नेपालका शासक गोपालबंशको निरन्तरता मानिने गोपालीहरुको मान्यतामा भने कृष्णको सुदर्शन चक्रले चोभारको गल्छी खोलेर यो खाल्डोको पानी बाहिर फालेको र त्यसपछाडि तिनले गोपालहरुलाई त्यो उपत्यका हस्तान्तरण गरेर गएको धारणा रहेको छ ।

    अर्कोतिर काठमाडौंलाई नेपाल भनिएको र महाभारतमा नेपालको नाम किटिएको छ । महाभारत बुद्धकाल भन्दा अगाडि नै घटेको घटनाको रुपमा बुझ्दा त्यो बेला नै नेपाल लडाइमा सहभागि हुन सेना पठाउने हैसियतमा रहिसकेको हुँदा त्यसले पनि नेपालको प्राचिन अस्तित्त्वमाथि प्रकाश पार्छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More