काठमाडौं केन्द्रबिन्दु भएर बिहानै ४.० रेक्टरको परकम्पन

28 May, 2015 09:51 | जन सरोकार , मध्यमाञ्चल | comments | 42150 Views

बिहीबार बिहान भूकम्पको ४ वटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रको अनुसार बिहान ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको हो । त्यसअघि ५ बजेर १२ मिनेटमा काठमाडौंको दक्षिण पश्चिम केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको बताइएको छ ।

केन्द्रबिन्दू नजिक भएकाले यो पराकम्पले काठमाडौंमा बढी धक्का दिएकोष्ट्रिय भूकम्प मापन केन्द्रलेजनाएको छ । ओछ्यानमा सुतिरहेकाहरु झस्केर उठेका थिए । तर निकै छोटो अवधिको पराकम्प भएकाले जनजीवन त्यति आतंकित हुन पाएन । यसअघि बिहीबारै बिहान ३ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटमा गोरखा र धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

उद्दार

फेसबुक

उद्दार

ट्वीटर

सामाजिक सञ्जाल

More