काबुल विश्वविद्यालयमा बम विस्फोट काबुल विश्वविद्यालयमा बम विस्फोट

  • काबुल विश्वविद्यालयमा बम विस्फोट
  • काबुल विश्वविद्यालयमा बम विस्फोट
  • काबुल विश्वविद्यालयमा बम विस्फोट
  • काबुल विश्वविद्यालयमा बम विस्फोट
  • काबुल विश्वविद्यालयमा बम विस्फोट
  • काबुल विश्वविद्यालयमा बम विस्फोट

काबुल विश्वविद्यालयमा बम विस्फोट, चार जनाको मृत्यु

19 July, 2019 22:47 | विश्व समाचार | comments | 8400 Views

काबुल विश्वविद्यालयमा बम विस्फोट

अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

adsads

स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ ।

यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

काबुलको विश्वविद्यालयमा हमला, सात विद्यार्थीसहित १५ को मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काबुल विश्वविद्यालयमा बम विस्फोट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!