प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलप्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल

  • प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल
  • प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल
  • प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल
  • प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल
  • प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल
  • प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल

कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो : मुख्यमन्त्री पौडेल

9 November, 2019 10:55 |प्रदेश , प्रदेश ३ | comments | 4350 Views

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।

    adsads
    ” यसैबीच भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको भन्दै विभिन्न सङ्घ संस्थाले शुक्रबार हेटौँडामा विरोध कार्यक्रम आयोजना गरेका छन् ।

    राष्ट्रिय जनसरोकार मञ्च मकवानपुर, नागरिक सरोकार समिति, मकवानपुर जागरण अभियान नेपाल, राष्ट्रिय कर्मचारी महासङ्घ प्रदेश ३, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रलगायतले विरोधजुलुस निकाल्नुका साथै विरोधसभा आयोजना गरेका थिए ।

    भारतको उक्त कदमको यहाँका विद्यार्थीले पनि विरोध जनाएका छन् । अनेरास्ववियुले विरोध प्रदर्शन गरेको थियो । विद्यार्थीले ‘गो ब्याक इण्डिया’ नारा लगाउँदै नगरपरिक्रमा गरेका थिए ।

    लिपुलेक र कालापानीका विषयमा सरकारले पहल गर्नुपर्छ : बडू

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!