कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोप कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोप

  • कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोप

कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोप

18 July, 2019 00:45 | कला/मनोरन्जन , कलिउड | comments | 26550 Views

कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोप

प्रसिद्ध संगीतकार कालीप्रसाद बाँस्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ । हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो ।

adsads

महत अहिले बाँस्कोटासँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् । प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन ।

तर, प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछि बुधबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् ।

यस्तो छ गीतको संगीत :

शम्भु राई र प्रकाश सपुतबीच सहमति- विवाद टुंगियो गलबन्दीको

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!