किरात याक्थुङ चुम्लुङ जापान किरात याक्थुङ चुम्लुङ जापान

  • किरात याक्थुङ चुम्लुङ जापान
  • किरात याक्थुङ चुम्लुङ जापान
  • किरात याक्थुङ चुम्लुङ जापान
  • किरात याक्थुङ चुम्लुङ जापान
  • किरात याक्थुङ चुम्लुङ जापान
  • किरात याक्थुङ चुम्लुङ जापान

किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन सम्पन्न

7 May, 2019 18:38 | जापान | comments | 29250 Views

अध्यक्षमा चन्द्रकुमार जवेगू

किरात याक्थुङ चुम्लुङ जापान

किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन मे ५ अर्थात् गत आइतबार सम्पन्न भएको छ ।महाधिवेशन जापानको आइचिकेन नागोया शहरमा रहेको सेयो सामुदायिक हलमा भएको थियो ।

adsads

अरूण नदी पूर्वको ९ जिल्लाहरूलाई स्वायत्त लिम्बुवान राज्य कायम गर्नका लागि लिम्बुवान स्वायत्तता , हाम्रो प्रतिबद्धता ” भन्ने मूल नाराका साथ सम्पन्न भएको हो । जापानको टोकियो, साइतामा, चिवा, तोचिगि , ईवाराकी, सिजुओका, गुन्म, सेन्दाइ, नागोया, फुकुओका, ओकिनावा,ओसाका लगायत स्थानबाट प्रतिनिधि तथा पर्यवेक्षकहरुले आर्थिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र कियाचु जापानको विधान संशोधन पारित गर्दै चन्द्रकुमार जबेगुको नेतृत्वमा ३१ सदस्सीय कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन् ।

किरात याक्थुङ चुम्लुङ जापान

निर्वाचित हुनेहरुमा अध्यक्षमा चन्द्रकुमार जवेगू सहित उपाध्यक्षहरुमा सुदिप पालुङवा, अपेक्षा मादेन, मनकुमार तुम्सा, देवेन्द्र लाओती, पुस्पराज थेवे, महासचिवमा लक्ष्मीहाङ आङवो, सचिवमा वालविक्रम तिगेला, रेखा तुम्वाहाम्फे, नरेस योङहाङ, मुक्साम लाओती, प्रविन सामयेम्खाम, कोषाध्यक्षमा हरेन्द्र नाल्वो सह कोषाध्यक्षमा किशोर आङवुहाङ र प्रवक्तामा किरण थेगिम रहेका छन् । त्यस्तै सदस्यहरुमा युवराज लाओती, मानवहादुर मादेन खेवा, भिष्म लाओति, वसन्त शेर्मा , वालकिसोर लिम्बू , सुर्य मावो र बाँकी १० मनोनीत हुन बाँकी रहेका छन् ।

उक्त कार्यक्रममा आफ्नो व्यस्तताको बाबुजुद पनि निमन्त्रणालाई स्वीकार गरि पाल्नुहुने सबैलाई किरात याक्थुङ चुम्लुङ जापानले विशेष धन्यवाद दिएको छ ।

किरात याक्थुङ चुम्लुङ जापान

किरात याक्थुङ चुम्लुङ जापान

किरात याक्थुङ चुम्लुङ जापान

किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन नागोयामा हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
किरात याक्थुङ चुम्लुङ जापान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More