कुकुरको आक्रमणबाट ११ पशु क्षति कुकुरको आक्रमणबाट ११ पशु क्षति

  • कुकुरको आक्रमणबाट ११ पशु क्षति
  • कुकुरको आक्रमणबाट ११ पशु क्षति
  • कुकुरको आक्रमणबाट ११ पशु क्षति
  • कुकुरको आक्रमणबाट ११ पशु क्षति
  • कुकुरको आक्रमणबाट ११ पशु क्षति
  • कुकुरको आक्रमणबाट ११ पशु क्षति

कुकुरको नाम सरकारी हाकिमसँग मिलेपछि…

21 May, 2019 14:10 | बिचित्र | comments | 14550 Views

मानिसको नाम धेरैको मिल्दो नै हुन्छ त्यसमा दुईमत छैन तर  चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेपछि पक्राउ परेका छन् । त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन् ।

adsads

अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै यिङचोउ प्रहरीले यस्तो कदम चालेको हो । ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए ।

सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानूनी भएको स्पष्ट पारेका छन् । उनलाई १० दिनसम्म हिरासतमा राखिनेछ ।

चीनको सुरक्षा कानुनअन्तर्गत यो सजनय दिइएको प्रहरीले बताएको छ । छङक्वान नगर क्षेत्रमा अपराध नियन्त्रण गर्ने अधिकारी हुन् भने शिक्वान अनौपचारिक सामुदायिक कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कुकुरको आक्रमणबाट ११ पशु क्षति

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!