कुलेश्वरस्थित सुकुम्बासी बस्तीमा आगलागी हुँदा ४० घर नष्ट

1 October, 2017 12:45 | जन सरोकार | comments | 193950 Views

बल्खु कुलेश्वरस्थित फलफूल बजारअगाडि सुकुम्बासी बस्तीमा शनिबार मध्यरातमा आगलागी हुँदा ४० घर जलेर नष्ट भएका छन् ।

गएराति ११ बजे स्थानीय भीषणमानबहादुर विकको घरमा दियो बाल्दैगर्दा अागो फैलिएको थियो।

adsads
 आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।

डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए।  नेपाली सेनाका पाँच वटा दमकलले अाइतबार (आज)बिहान मात्रै अागो नियन्त्रणमा लिएका थिए। विस्तृत विवरण अाउन बाँकी छ।

रासस

पटाका कारखानामा आगलागी हुदा आठको मृत्यु, २५ घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल

फेसबुक

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल

ट्वीटर

सामाजिक सञ्जाल

More