‘केही मिठो बात’ गर्दै सिजुओकामा मारियासंग पारस (भिडियोसहित)

13 July, 2020 18:35 | जापान | comments | 112200 Views

स्वरसम्राट नारायण गोपालको स्वरमा गुञ्जिने सदाबहार गीत केही मीठो बात गर यतिवेला नेपाली युवायुवतीहरु माझ नयाँ रुपमा प्रस्तुत भएको छ रिमिक्ससंगै म्यूजिक भिडियोबाट ।

विराज गौतमको स्वरमा रिमेक गरिएको गीतमा गीतको म्यूजिक भिडियोमा मारिया फिलिपिनो युवती र नेपाली युवा मोडल पारसबीच सिजुओकाको समुन्द्री किनारमा छायांकन गरिएको छ । पारसको पहिलो म्यूजिक भिडियोे समेत हो ।

  

म्यूजिक भिडियो डिजिटल ट्रेजर टोकियोले तयार पारी ट्राभरल जापान युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ । भिडियोलाई निर्देशन तथा छायांकन रिक्की गौचनले गरेका छन । आन्दुई ह्योल्मोको ड्रोन छायांकन भिडियोमा सिनेमाटिक्स लुकको प्रयोग गरिएको छ ।

हेर्नुहोस् म्यूजिक भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More