कोमल ओलीको तिज गीत ‘भदौरे झरी’सार्वजनिक (भिडियो)

27 August, 2018 14:00 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 32100 Views

विभिन्न खाल्का तिजका गीतहरु बजारमा आउने क्रममा लोकप्रिय गायिका कोमल ओलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ । तिजको आगमनसँगै तिजका गितहरु पनि गुन्जिन थालिसकेका छन्, महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् ।

गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार फिचर्ड भएका छन् । मालती डिजिटल प्रा।लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल ओलीलाई राम गोपालिले स्वरमा साथ दिएका छन् ।

  

सन्ध्या के.सीद्वारा शब्द सृजना उक्त गीतमा रामु खड्काको लय रहेको छ । त्यस्तै सोही गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अजय रेग्मीले छायांकन, दिपक बिष्टले सम्पादन गरेका छन् ।

तिज गीत ‘जाम्ला माया पोखरा’ सार्वजनिक (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More