दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न अमेरिका जाने दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न अमेरिका जाने

  • दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न अमेरिका जाने

कोरियाली प्रायःद्वीपको विषयमा मुन र ट्रम्पबीच वार्ता हुने

8 May, 2019 00:00 | विश्व समाचार | comments | 16200 Views

कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ ।दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ ।

adsads

अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले बताउनुभएको छ ।

गत फेब्रुअरीमा भियतनामको हनोईमा उत्तर कोरियाली नेता किम जोङ् उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विना कुनै सम्झौता वार्ता टुङ्गिएको थियो ।

उत्तर कोरियाली नेता किम अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न अमेरिका जाने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!