कोलकाता नाइट राइडर्स विजयी

10 May, 2013 13:36 | खेल | comments | 36600 Views

आइपिएल क्रिकेट अन्तर्गत गए राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । पहिले ब्याटिङ गरी १ सय ५२ रन बनाएको कोलकाताले पुने लाइ तीन बल बाँकी छँदै १ सय ६ रनमा सीमित पारी ४६ रनको अन्तरमा पराजित गरेको छ ।

 

जितसँगै कोलकाता सातौं स्थानमा कायम छ भने ११ औं हार बेहोरेको पूने पुछारमा छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

yatayat

फेसबुक

yatayat

ट्वीटर

सामाजिक सञ्जाल

More