कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने

  • कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने
  • कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने
  • कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने
  • कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने
  • कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने

कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने

5 November, 2018 18:25 | प्रबास | comments | 22050 Views

कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिनेनातिबाबु भट्ट, कोलोराडो, अमेरिका – अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्तीसंगै कवि गोष्ठीको कार्यक्रम गरिने भएको छ । श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्गत यहि नोभेम्बर १० तारिकका दिन देवकोटा जयन्तीको अवसर पारेर कोलोराडो नर्थग्यालेन स्थित क्रसरोड चर्जमा डा.शिलु घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिईरहेकी डा. शिलु घिमिरेलाई सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ । यस विशेष अवसरमा आफ्ना लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, सामाजिक अभियान्ता, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बालबालिका तथा सर्वसाधरणलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेलले अनुरोध गरेका छन् ।

कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने

  

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्देश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हुँदै आएको छ ।

कोलोराडोमा’साहित्य संगम’बिमोचन साथमा देवकोटा जयन्ती सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कोलोराडोमा देवकोटा जयन्तीसंगै कवि गोष्ठी गरिने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More