खडेरी पर्दा भ्यागुताको विहे, धेरै वर्षा हुँदा लिखित रुपमै सम्बन्धविच्छेद

15 July, 2019 17:21 | जन सरोकार , बिचित्र | comments | 19500 Views

भ्यागुताको विवाहका कारण वर्षा र बाढीको समस्या आएको भन्दै भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । मोरङमा गएको असार २१ गते सन्सारीमाइ मन्दिरमा विवाह गराईएका भ्यागुताको आइतवार लिखित रुपमै सम्बन्ध विच्छेद गराइएको हो ।

adsads

बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका हुन् । यस्तो गर्दा वर्षात र डुबानको समस्या कम हुने विश्वास गरिएको छ ।

लामो समयसम्म खडेरी परेपछि स्थानीयले धार्मिक विधि अनुसार भ्यागुताको विवाह गराएका थिए । भ्यागुताको सम्बन्ध विच्छेद गराइएको कागज अहिले सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बनेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!