खेल्दाखेल्दै मृत्यु भयो मेक्सिकन रेस्लरको

12 May, 2019 21:31 | खेल | comments | 22350 Views

सिल्भर किङ उपनामले परिचित मेक्सिकन रेस्लर सेसर बारोन लन्डनमा आयोजित एउटा व्यावसायिक कुस्ती खेलमा भिडन्त गर्दागर्दै मृत्यु भएको छ ।

बिबिसिका अनुसार मेक्सिकोमा चर्चित ५१ वर्षीया रेस्लरको क्याम्डनस्थित राउन्डहाउसमा कुस्ती खेल्दाखेल्दा मृत्यु भएको हो ।

adsads

सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिनय गरेका सेसरको होर्खे रोड्रिगेज भनेर पनि चिनिने एल इखो डेल सान्टोसंगको भीडन्तमा मृत्यु भएको हो । उनले आफ्ना मृत्युमा दुस्ख प्रकट प्रकट गरेका छन् ।

शनिवार ग्रेटेस्ट शो अफ लुचा लिब्रमा अचेत भएर बारोन ढल्दा भिडन्त बीचतिर पुगेको थियो । मेक्सिकोका सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको हुन सक्ने जनाएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी

फेसबुक

राष्ट्रपति विद्यादेवी भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More