जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्युजापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु
  • जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

गर्मीका कारण जापानमा २३ जनाको मृत्यु, १३ हजार बिरामी

14 August, 2019 22:25 |जापान | comments | 39450 Views

    जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

    जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए ।

    adsads

    मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् । अस्पताल गएका मध्ये ४०० जनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ । प्रभावित भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन् । अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९७७ जना बिरामी भएका थिए ।

    अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ ।जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ ।

    उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सीयस पुगेको छ ।

    जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु : छ हजारभन्दा बढी अस्पताल भर्ना

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!