गल्कोट म्युजिक प्रालीको प्रस्तुति “दुई बुढीको पोई ” सार्वजनिक (भिडियो)

5 September, 2018 18:27 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 25200 Views

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाँकी छ । गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा रामु विरहीको तिजको कोशेली “दुई बुढीको पोई ” गीतको भिडियो बजारमा आए देखी नै चर्चाको शिखरमा रहेको छ ।

गीतमा गायक रामु विरही र गायिका धर्तिमा थापाको आवाज रहेको छ । ठटयौलि पारामा रामु विरहीले गीतमा शब्द तथा संगीत भरेका छन । दुई विवाह गर्दाको यथार्थततालाई गीतमा समेटिएको छ ।

  

मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन, रेशम सापकोटाको निर्देशनमा रहेको भिडियोमा, मनिसा राई, रामु विरही, अनु पोखरेल, तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।

भिडियो:-

सुदीप गौतमको तीज गीत विदेश जान्छु नभन्नुले बजार तताउँदै (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More