गायक दिकेश प्रजापतिले ल्याए ‘घर त तिम्रो पोखरा’(भिडियो)

23 September, 2017 17:56 |कला/मनोरन्जन | comments | 220050 Views

     

    करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी मा रहेका गायक दिकेश प्रजापतिको दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ युट्युव मार्फत सार्वजनिक भएको छ।

    उक्त गीतमा दिनेश सुबेदीको रचना, बि. बि.अनुरागीको संगीत रहेको छ ।

    adsads
     ईशान ढकाल, नन्दिता के सी, लगायतले अभिनय गरेका छन्। यस गीतको छायांकन, सम्पादन तथा निर्देशन ओम कर्माचार्यले गरेका छन।

    पोष्ट प्रोडक्शन ज्याक्सन हाईट्स, न्यूयार्क स्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्शनमा तयार भएको हो।दशैंको अवसर पारेर रिलीज गरिएको उक्त म्युजिक भिडियो निकै रमाईलोसंग प्रस्तुत गरिएको छ।

     

    आयो दशैँ आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!