तहलकातहलका

  • तहलका
  • तहलका
  • तहलका
  • तहलका
  • तहलका
  • तहलका

गायक प्रकाश मल्लको आवाजमा ”तहलका“ सार्वजनिक (भिडियो सहित)

10 September, 2019 13:15 |कला/मनोरन्जन , कलिउड | comments | 2700 Views

    तहलका

    पछिल्लो समयमा पप गायनको क्षेत्रमा निकै रुचाएका गायक प्रकाश मल्लको आवाजमा सजिएको युवा पुस्ताको वास्तविक भोगाई समेटिएको ”तहलका“ गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवतीबीचको प्रेम प्रसङगलाई गीतमा निकै रोचक रुपमा समेटिएको छ ।

    adsads

    प्रकाश मल्लको शब्द तथा संगीत गीतमा रहेको गीतमा रेख सिंह धामीको र्याप रहेको छ । त्यसतै गीतमा युवा युवतीबीचको मायामा आउने हलचलबाट पार्ने प्रभावलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । दिपक गिरीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

    ”तहलका“गीतको भिडियोमा प्रकाश, रिचा, हिरा र रीधको फिचरिङ रहेको छ ।

    भिडियो –

    ‘बिस्तारै बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    तहलका

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!