सुन्दर तिम्रोसुन्दर तिम्रो

  • सुन्दर तिम्रो
  • सुन्दर तिम्रो
  • सुन्दर तिम्रो
  • सुन्दर तिम्रो
  • सुन्दर तिम्रो
  • सुन्दर तिम्रो

गायक प्रताप दासको आवाजमा ‘सुन्दर तिम्रो’ (भिडियो सहित)

20 May, 2019 16:16 |कला/मनोरन्जन , कलिउड | comments | 19200 Views

    सुन्दर तिम्रो

    गीतकार हाई कुमार राईको शब्द रचना रहेको गीत ‘सुन्दर तिम्रो’ सार्वजनिक भएको छ । चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् ।

    adsads

    हाई कुमार राई लामो समय देखि गीत संगितमा सक्रिय हुनुहुन्छ । म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् । यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन देख्न सकिन्छ ।

    भिडियो –

    गायक प्रताप दासको आवाजमा ‘गाजल’ (भिडियोसहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    सुन्दर तिम्रो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!