तिमी फूल हौंतिमी फूल हौं

  • तिमी फूल हौं
  • तिमी फूल हौं
  • तिमी फूल हौं
  • तिमी फूल हौं

गायक प्रमोद खरेलको “तिमी सुन्दर फूल हौं” सार्वजनिक (भिडियो सहित)

9 November, 2019 14:25 |कला/मनोरन्जन , कलिउड | comments | 10200 Views

    तिमी फूल हौं

    लोकप्रिय गायक तथा पछिल्लो समय चर्चामा रहेको साङ्गितिक रियालिटी शो ” द भ्वाइस अफ नेपाल” का एक प्रमुख निर्णायक प्रमोद खरेलको आवाजमा रहेको “तिमी सुन्दर फूल हौं” बोलको गीत भिडियो सार्वजनिक भएको छ ।  उक्त भिडियो इलामका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको छ ।

    adsads

    प्रसिद्ध संगितकार राजकुमार बगरको संगीत र विरेन्द्र कुमार बलामीको शब्दमा तयार भएको उक्त भिडियोको निर्माण तथा बजार व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको छ । लोकप्रिय मोडल सनम कठायतसंगै भिडियोमा हिमा थापालाई आकर्षक मुन्द्रामा देख्न सकिन्छ। अन्जन शर्माको निर्देशन, टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईंछायांकन रहेको उक्त गीत रिलिज पूर्वनै टिकटकमा चर्चामा छ ।

    भिडियो –

    गायक प्रमोद खरेलको गीत “मैले माया” सार्वजनिक (भिडियो सहित )

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    तिमी फूल हौं

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More