आउँदै गर मायालु अनलाइनमा आउँदै गर मायालु अनलाइनमा

  • आउँदै गर मायालु अनलाइनमा
  • आउँदै गर मायालु अनलाइनमा
  • आउँदै गर मायालु अनलाइनमा
  • आउँदै गर मायालु अनलाइनमा
  • आउँदै गर मायालु अनलाइनमा

गायक भरतले मायालुलाई अनलाइनमा आउँदै गर भनेपछि…(भिडियो सहित)

23 September, 2019 21:52 | कला/मनोरन्जन , कलिउड | comments | 73350 Views

आउँदै गर मायालु अनलाइनमा

निकै लामो समयको अन्तरालपछि गायक भरत सिटौलाले नयाँ गीत सार्वजनिक गरेका छन् । गायक सिटौलाले ‘आउँदै गर मायालु अनलाइनमा’ बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरेका हुन् ।

जसमा स्वर,शब्द र संगीत स्वयं गायककै रहेको छ । फराज अर्पणले निर्देशन गरेको गीतको संयोजन शैलेन्द्र प्रधानले गरेका हुन् भने भिडियो सम्पादन सतिज श्रेष्ठको रहेको छ । भिडियोमा भरतसँगै उषा उप्रेती फिचर्ड छिन् ।

  

भिडियो –

भरतको ‘फोटो सङ’को म्यूजिक भिडियो सार्वजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आउँदै गर मायालु अनलाइनमा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More