मिलन लामा मिलन लामा

  • मिलन लामा
  • मिलन लामा
  • मिलन लामा
  • मिलन लामा
  • मिलन लामा
  • मिलन लामा

गायक मिलन लामाले जग्गा बेचेर सडकमा बत्ती बालेपछि…

5 May, 2019 16:24 | कला/मनोरन्जन | comments | 17850 Views

मिलन लामा

चर्चित लोक तथा दोहोरी गायक मिलन लामाले सडकमा उज्यालोका लागि स्ट्रिट लाइट सहयोग गरेका छन । उनको घर रहेको रत्ननगर ९ मोहनाको सडकमा उनले ६ वटा लाइट जडान गरिदिएका हुन्।

adsads

समाजसेवामा अग्रसर लामाले आफुले जग्गा बेचेको पैसाले लाइट सहयोग गरेको फेसबुकमा लेखेका छन । ६ वटा लाइटलाई २५ हजार खर्च भएको उनले बताएका छन ।सामन्य भोज भतेरमा खर्च हुने रकमले समाजको मुहार परिवर्तनमा भुमिका खेल्न सक्ने बताउदै उनले सबैले यस्तै प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

लोक तथा दोहोरी गायकको रुपमा देशविदेशमा ख्यातिप्राप्त लामा लामो समयदेखि समाजसेवीका रुपमा समेत परिचित छन ।उनले घर नभएकाहरुका लागि मिलनस् होमको अभियान पनि चलाएका छन् ।

सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मिलन लामा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More