गायक राजेश पायल राईको घरमा आगलागी गायक राजेश पायल राईको घरमा आगलागी

  • गायक राजेश पायल राईको घरमा आगलागी
  • गायक राजेश पायल राईको घरमा आगलागी
  • गायक राजेश पायल राईको घरमा आगलागी
  • गायक राजेश पायल राईको घरमा आगलागी
  • गायक राजेश पायल राईको घरमा आगलागी

गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले

17 September, 2019 17:39 | कला/मनोरन्जन , कलिउड | comments | 20700 Views

गायक राजेश पायल राईको घरमा आगलागी

गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

ads ads

आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन् ।गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडा केही नभएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन् ‘म पीडामा छैन किनकी तपाइँहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाइँहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस् । म सदा तपाइँहरुकै काखमा लुट्पुटिने मान्छे ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गायक राजेश पायल राईको घरमा आगलागी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More