ठमेलको बजारमाठमेलको बजारमा

  • ठमेलको बजारमा
  • ठमेलको बजारमा
  • ठमेलको बजारमा
  • ठमेलको बजारमा
  • ठमेलको बजारमा
  • ठमेलको बजारमा

गायक राजेश पायल राईको “ठमेलको बजारमा” सार्वजनिक (भिडियो सहित)

28 September, 2019 16:25 |कला/मनोरन्जन , कलिउड | comments | 15300 Views

    ठमेलको बजारमा

    राइ इज किङ अर्थात् चर्चित गायक राजेश पायल राई र गीतकार मिरादेवी राईको “ठमेलको बजारमा” गीत बजारमा आएको छ । ‘बैगुनि माया’, ‘तिमिलाई पा, ‘आउ आउ’ साथी जस्ता आधुनिक गीतहरु बजारमा ल्याईसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा विश्वस्त छिन् ।

    adsads

    सार्वजनिक गीतलाई सुमन केसीले एरेन्ज गरेका हुन् भने शब्द मिरादेवि राई र संगीत नबिन कार्कीको सुन्न सकिन्छ । जिविस राईले निर्देशन गरेको म्युजिक भिडियोमा दिक्पाल कार्की र हिरादेवी राई फिचर्ड छन् ।

    भिडियोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिल कुमार महर्जनको रहेको छ ।

    भिडियो –

    राजेश पायल राई र चन्द्रकला तामाङको बसन्तको बहार सार्वजनिक (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ठमेलको बजारमा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More