गायक सनुप पौडेल गायक सनुप पौडेल

  • गायक सनुप पौडेल
  • गायक सनुप पौडेल
  • गायक सनुप पौडेल
  • गायक सनुप पौडेल
  • गायक सनुप पौडेल
  • गायक सनुप पौडेल

गायक सनुप पौडेलको “थाकिसके” सार्वजनिक (भिडियो सहित)

25 April, 2019 17:05 | कला/मनोरन्जन , कलिउड | comments | 17250 Views

गायक सनुप पौडेल

गायक तथा ‘भ्वाइस अफ नेपाल’ का कोच सनुप पौडेलको नयाँ गीत ‘थाकिसके’ सार्वजनिक भएको छ । विदेशमा बस्ने परदेशीको पीडालाई भिडियो मार्फत देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।

adsads

दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किसकेका गायक सनुप पौडेलको यस गीतमा सकारात्मक सन्देश प्रबाह गर्न खोजिएको छ । एभरेष्ट केसीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् ।

गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस म्युजिक भिडियोलाई राम कुमार केसी र नबिन कुमार श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो :

‘द भ्वाई अफ नेपाल’का कोच सनुप पौडेलको ‘आहा’ सार्बजनिक (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गायक सनुप पौडेल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!