कान्छी कान्छी

  • कान्छी
  • कान्छी
  • कान्छी
  • कान्छी
  • कान्छी
  • कान्छी

गायक सुसान कुइंकेलको ”कान्छी” मा नायिका सृष्टि खड्का फिचर्ड (भिडियो सहित)

19 May, 2019 18:30 | कला/मनोरन्जन , कलिउड | comments | 11550 Views

कान्छी

नव गायक सुसान कुइंकेल पहिलो गीत ”कान्छी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रवण कुमार रिमालको शब्द, संगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।

adsads

लोक पप शैलीको गीत ”कान्छी”को भिडियोमा पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोमा चक्र महर्जनको क्यामेरा ,बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ ।

काभ्रेको पनौती स्थायी घर भएका गायक कुइंकेलले ”कान्छी”गीतको शब्द संगीत र म्युजिक भिडियोको मेकिङमा विशेष ध्यान दिइएकोको निकै आशावादी रहेको बताउदै आगामी दिनमा पनि सक्रिय भएर नेपाली सांगीतिक छेत्रमा लागिरहने जानकारी दिए ।

भिडियो –

भिमफेदी गाइज र एलिशा राई फिचर्ड ‘पिपिरी पिपिरी’सार्वजनिक(भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कान्छी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!