दिल भित्रदिल भित्र

  • दिल भित्र
  • दिल भित्र
  • दिल भित्र
  • दिल भित्र
  • दिल भित्र
  • दिल भित्र

गायिका अस्मिता चौलागाईँको आवाजमा ”दिल भित्र” (भिडियो सहित)

14 September, 2019 16:25 |कला/मनोरन्जन , कलिउड | comments | 4500 Views

    दिल भित्र

    नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट गीत संगीतहरु आइरहेको अवस्थामा बहुप्रतिभाशाली गायक किरण केसी र गायिका अस्मिता चौलागाईँको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत ” दिल भित्र”को भिडियो सार्वजनिक भएको छ ।मायालु जोडीको प्रेमको भावहरु गीतमा समेटिएको छ ।

    adsads

    आफ्नी मायालुको चित्र मनमा भएको कुरा लाई गीतमा समेटिएको छ । आफनी मायालुलाई टाडा नहुनको लागी गायकले आग्रह गरेका छन् । राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेकोे छ । विक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ ।

    सार्वजनिक गीतमा राजु विरही र अनु पराजुलीको अभिनय तथा नृत्य रहेको छ ।

    भिडियो –

    दशैं सम्बन्धी मार्मिक गीत सबै भन्छन् दशैं आयो (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    दिल भित्र

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!