प्रधानमन्त्री जेनेभामा प्रधानमन्त्री जेनेभामा

  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा

गुठी विधेयकका विषयमा प्रधानमन्त्री र उपत्यकाका सांसदको बैठक

17 June, 2019 17:17 | राजनीति | comments | 14850 Views

प्रधानमन्त्री जेनेभामा

सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयकको चर्को बिरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तीब्र बनाउँदै सोमबार उपत्यकाका सांसदहरुको बैठक बोलाउनुभएको छ ।

विधेयकका विषयमा सत्तारुढ दलकै सांसदहरुले बिरोध गरेपछि प्रधानमन्त्री ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाउनुभएको छ ।

adsads
उहाँले आइतबार मात्रै विधेयकमा कमजोरी भए सच्याउने बताउनुभएको थियो ।

आइतबार साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिनुभएका प्रधानमन्त्री ओलीले सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसंग यस विषयमा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले दिउँसो उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाउनुभएको छ । सोही बैठकपछि एउटा निर्णय आउने सम्भावना रहेको बताइएको छ ।

गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री जेनेभामा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!