पानी अभियानकर्ता पार्दे सम्मानित पानी अभियानकर्ता पार्दे सम्मानित

  • पानी अभियानकर्ता पार्दे सम्मानित
  • पानी अभियानकर्ता पार्दे सम्मानित
  • पानी अभियानकर्ता पार्दे सम्मानित
  • पानी अभियानकर्ता पार्दे सम्मानित
  • पानी अभियानकर्ता पार्दे सम्मानित
  • पानी अभियानकर्ता पार्दे सम्मानित

गुल्मी समाज पोल्यान्डद्वारा पानी अभियानकर्ता पार्दे सम्मानित

27 December, 2018 18:08 | प्रबास | comments | 15300 Views

 पानी अभियानकर्ता पार्दे सम्मानित

कलश खरेल, पोल्यान्ड –हरेक मानिसको एउटा सिद्धान्ततह:लक्ष्य हुन्छ सु:खी र समृद्ध जीवन बनाउने तर आम मानिस बिचमा त्यस्ता बिरलै व्यक्ति उजागर हुन्छन्, जसले आफ्नो व्यक्तिगत जीवनको कुनै प्रवाह नगरी समाज एवं राष्ट्रका खातिर पुरै जीवन तिलान्जली दिने जुन गणना गर्दा सिमित हुन्छन् । उनै राष्ट्रनायक व्यक्ति मध्येका एक व्यक्ति हुन् पोल्यान्डका मित्रलाल पार्दे।

adsads

सुन्दा अचम्म र अनौठो लाग्न सक्छ आर्थिक रुपमा कमजोर व्यक्तिले पानीको अभावमा तड्पिएका कल्पित बेसहाराहरुलाई पानी प्रवाह गरेर तिर्खा मात्र मेट्न लागिपरेका छैनन्, बरु दाङ्गको सिङ्गो सुनपुर गाउँलाई हरेक घरमा पानीका बेग सहित धारा जडान गर्न दबाब दिइरहने र आफू पनि हरेक निकायमा अनुरोध गरिरहेका छन् ।

आफ्नो निम्न आर्थिक श्रोतका बाबजुत ‘हरेक घरमा धारो होस् हरेक गाउँमा सिचाइ होस्’ भन्ने मुल नारा बुलन्द गरे, जुन अहिले सतहिमा परिणाममुखी हुँदै गएको छ। देश-परशका विभिन्न तह-तप्काका मानिस आर्थिक सहयोग मार्फत उनको नारामा सामिप्य भएका छन् । उनको गौरवपुर्ण कार्यको मुल्यांकन गर्दै उनको महान सोचमा साथ र समर्थन दिंदै निरन्तर अभियानमा जुटेका दांग निबासी भएता पनि गुल्मिबासी सम्मिलित गुल्मी समाज पोल्यान्डले वारसवामा बृहत् सांस्कृतिक कार्यक्रममा बिचमा उनलाई भव्य सम्मान गरेको छ।

 पानी अभियानकर्ता पार्दे सम्मानित

जुनसुकै तह-तप्का र क्षेत्रको भएपनि सामाजिक बिकासमा हरतरहले समर्पित व्यक्तिलाई सम्मान एवं उत्साह प्रदान गर्न जरुरी छ भन्ने आख्यान गुल्मी समाज पोल्यान्डले उदारहण प्रस्तुत गरेको छ।

अभियानमै समर्पित हुने प्रतिबद्धता व्यक्त’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पानी अभियानकर्ता पार्दे सम्मानित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!