गैरआवसीय नेपाली संघका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्तागैरआवसीय नेपाली संघका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

  • गैरआवसीय नेपाली संघका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

गैरआवसीय नेपाली संघका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

26 October, 2019 20:05 |एन आर एन न्युज | comments | 8700 Views

    गैरआवसीय नेपाली संघका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

    गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो ।

    adsads

    भेटका क्रममा विशेषगरी, गैरआवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो । सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विधयेक संसदमा हाल विचाराधिन रहेको स्मरण गराउनुभयो ।

    विधयेकमा नागरिकता सम्बन्धि अन्य केही विवादहरु भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विषय भने विवाद नभएको उहाँको भनाई थियो । आउँदो हिउँदे अधिवेशनमा सो विधयेक पारित हुनेमा उहाँले विश्वास दिलाउनुभयो । विधयेक पारित भएलगत्तै कानून निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउन समेत उहाँले आग्रह गर्नुभयो ।

    भेटका क्रममा गैरआवासीय नेपाली संघबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री केसी. मन केसी. तथा सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र पूर्व सचिव डीबी क्षेत्री लगायतको उपस्थिति थियो ।

    एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसंग भेट

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    गैरआवसीय नेपाली संघका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नोरीयो सुकिताते

    फेसबुक

    नोरीयो सुकिताते

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!