गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

  • गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने
  • गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने
  • गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

25 October, 2019 11:00 | एन आर एन न्युज | comments | 17400 Views

गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्नेगैरआवासीय नेपाली सङ्घ र र नेपाल उद्योग परिसङ्घले एक आपसमा सहकार्य गर्ने भएका छन् । दुवै संस्थाका पदाधिकारीबीच बिहिबार भएको छलफलपछि उक्त समझदारी भएको हो ।

adsads

छलफल विशेषगरी नेपालमा लगानी प्रवद्र्धन, विदेशबाट ज्ञान सीप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित रहेको गैरअवासीय नेपाली सङ्घले जानकारी दिएको छ ।

छलफलमा नेपाल उद्योग परिसङ्घका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली सङ्घसँग साझा कार्यसूची बनाएर अगाडि बढ्ने र एक अर्काको चासोलाई सम्बोधन गर्ने विषय समावेश गरिएको थियो । बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसङ्घसँग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको बताउनुभएको थियो ।

सो अवसरमा दुई संस्थाबीच सहकार्य गर्ने सम्बन्धमा एक सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । सहमतिपत्रमा गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसङ्घको तर्फबाट अध्यक्ष सतिशकुमार मोरले हस्ताक्षर गर्नुभएको छ ।

गैरआवासीय नेपाली खेलाडी सहभागी गराउने सम्बन्धमा एनआरएनए र राखेपबीच सम्झौता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More