घरजान पाइन्छ कि भन्दै….

22 April, 2020 19:21 | फोटो फिचर | comments | 21300 Views

लकडाउनको अवधिमा दाङ तथा सुर्खेत घर जान दोलखाबाट काठमाडौँको बालाजुचोकमा आइपुगेका मजदुर । घर जान पाइन्छकी भनेर सवारीसाधनको पर्खाइमा उनीहरु बसेका हुन् । बालाजुचोकमा कार्यरत ट्राफिक प्रहरी केदार भण्डारीले समन्वय गरी उनीहरुलाई खाना खुवाएका थिए । तस्बिर- प्रदीपराज वन्त/रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More