‘घर’मा सुरक्षा पन्तलाई भूत चढेपछि (ट्रेलर)

7 June, 2019 13:56 | कला/मनोरन्जन | comments | 14250 Views

हरर फिल्म ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका सुरक्षा पन्त गर्भवती महिलाको भूमिकामा देखिएकी छिन् ।

adsads
फिल्ममा उनको डरलाग्दो अवतार पनि देखाइएको छ ।

सार्वजनिक ट्रेलरमा सुरक्षा पन्त, अपर्ण थापा र बेनिशा हमाललाई प्रस्तुत गरिएका छ । अर्पण थापाको लेखन, निर्देशन तथा अभिनय रहेको फिल्ममा अपर्ण, सुरक्षा र बेनिशासँगै अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन, विकाश खनाल लगायत कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारी सह निर्माता रहेका छन् ।

निरज कँडेलले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यो फिल्म साउन ३ देखि प्रदर्शन हुँदैछ ।

ट्रेलर हेर्नुहोस्ः

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!