चक्रपथ सफाई अभियामा कलाकार सिम्खडाको क्रेज

15 October, 2017 15:05 |जन सरोकार | comments | 106950 Views

    वाग्मती सफाई अभियानसंगै उपत्यकाका अन्य नदीहरुसंगै चक्रपथ सफाई अभियान थालिएको नवौं हप्ता पुगेको छ । चक्रपथ सफाईको  प्रत्येक हप्ता जनसहभागिता उत्साहजनक रुपमा बढ्दै गएपछि अभियानकारीहरुको हौसला बढेको अभियानका संरक्षककलाकार श्रीकृष्ण सिम्खडा बताउनुहुन्छ ।

    adsads

    हेभी इक्विीपमेन्ट महासंघका अध्यक्ष ताराबहादुर कुँवरको संयोजकत्वमा सुरु भएको चक्रपथ सफाई अभियानमा कलाकार, राजनीतिक दलका नेता, प्रहरी, सेना, सशस्त्र प्रहरी, व्यवसायी तथा सर्वसाधारणको व्यापक उपस्थिति हुने गरेको छ ।

    सफाई अभियानलाई सफल बनाउन संयोजक कुँवर र कलाकार सिम्खडा रातदिन खटिरहनुभएको छ । कलाकार सिम्खडाको आफ्नो जीवन र समाजलाई हेर्ने आफ्नै दृष्टिकोण रहेको छ । उहाँको सत्यवादी आदर्श र चिन्तन अनि समाजको जागरण नै जीवनको लक्ष्य मान्दै आउनुभएको छ ।

    त्यसैले त उहाँ हरेक शनिबार सफाईका सामग्री बोकेर सुरुमै सडकमा निस्कनुहुन्छ अनि अभियानकारी पनि उहाँलाई पछ्याउँदै सफाईमा सरिक हुन्छन् ।

    कर्मचारी इमान्दार भए देश बन्न धेरै बेर लाग्दैन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!