विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

चन्द समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

9 November, 2019 10:40 | राजनीति | comments | 11550 Views

विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–.३ माझपालीबाट शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताउनुभयो ।

पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिनुभएको छ । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  

दमौलीमा पक्राउ परे चन्द समूहका जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More