विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरीविप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

16 September, 2019 23:05 |राजनीति | comments | 4350 Views

     

    विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

    नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट सोमबार पक्राउ गरेको छ ।  बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    adsads

    पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् । विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    केही दिनअघि बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा प्रहरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

    चन्द समूहका इन्चार्ज आत्मराम आचार्य कारागार चलान

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!