चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का सम्मानित चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का सम्मानित

  • चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का सम्मानित

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का सम्मानित

22 June, 2019 17:47 | कला/मनोरन्जन , कलिउड | comments | 12300 Views

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का सम्मानित

ब्रिटिस कफि कलेजले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रविन्द्र खड्कासहित अन्य पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शनिवार ब्रिटिस कफि कलेजले मैतिदेवीको आफ्नै कलेज प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरि खादा ओढाएर सम्मान गरेको हो ।

adsads

कार्यक्रममा कोषाध्यक्ष सुनिल कटुवाल, सहकोषाध्यक्षमा पवित्रा आचार्य, सदस्यहरु शितल केसी, शारदा नेपाल, गोपाल नेपाल, उद्धव भट्टराई, धनराज केसी, धर्मानन्द आचार्य, जीवन थापा, रोहित रुम्बा र पवनप्रसाद खतिवडा लगायतकालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले आफूले निर्वाचन अगाडि जति काम गर्ने प्रतिवद्धदा जनाईएको छ ती सबै काम पूरा गरेरै देखाउने विश्वास दिउनुभयो । यसै अवसरमा ब्रिटिस कलेजले पनि आफ्नो कजेलको बारेमा सम्पूर्ण कलाकारहरुलाई जानकारी गराएको थियो ।

केहि दिन अगाडि मात्रै सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी खड्का अध्यक्षमा विजय भएका हुन्। खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का सम्मानित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!