चलचित्र 'कीर्तिपुर' चलचित्र 'कीर्तिपुर'

  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'

चलचित्र ‘कीर्तिपुर’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

13 June, 2019 14:49 | कला/मनोरन्जन , कलिउड | comments | 19050 Views

चलचित्र 'कीर्तिपुर'

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ को ट्रेलर सार्वजनिक भएको छ ।प्रदीप खड्गीद्वारा निर्देशित यो चलचित्र असार १३ गतेदेखि प्रदर्शन हुँदैछ ।

adsads

फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् ।

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ चलचित्रका निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले यो चलचित्रलाई छायांकन गरेका हुन् । चलचित्रमा अभिनेता एसराज गराचले पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेका छन् ।

राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउ“छन् । सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

यस्तो छ चलचित्रको ट्रेलर :

असार १३ देखि प्रदर्शन हुँदैछ ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चलचित्र 'कीर्तिपुर'

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!