मेरो दिल छ पोखरामामेरो दिल छ पोखरामा

  • मेरो दिल छ पोखरामा
  • मेरो दिल छ पोखरामा
  • मेरो दिल छ पोखरामा
  • मेरो दिल छ पोखरामा
  • मेरो दिल छ पोखरामा
  • मेरो दिल छ पोखरामा

चलचित्र “मेरो दिल छ पोखरामा“ को छायाँकन आज (सोमबार)बाट हुँदै

16 September, 2019 14:57 |कला/मनोरन्जन , कलिउड | comments | 4950 Views

    मेरो दिल छ पोखरामा

    बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“ बन्ने भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर चलचित्र निमार्ण गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

    adsads

    कला राईको प्रस्तुतीमा निमार्ण गरिने चलचित्रमा समाज भित्रका विभिन्न कथाहरुलाई माथी उठाउने निमार्ण पक्षले बताएको छ । “मेरो दिल छ पोखरामा“मा रोशन बिसी, रन्जु रन्जना र राजु पौड्याल, कला राई, दिपक राई, लक्ष्मी श्रेष्ठ, गंगा कुँवरको अभिनय रहनेछ ।

    चलचित्रमा रामकृष्ण कँडेलको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य पुरुषोत्तम न्यौपाने, शंकर अधिकारी घायलको संगीत रहनेछ भने दिपेन्द्र खड्का, शंकर अधिकारी घायलको गीत र नित्याशिवा, पुरुषोत्तम न्यौपाने, बिजय अधिकारी र ममता रानाको अवाज रहने छ ।

    पोखरा र काठमाडौको आसपासमा छायांकन हुने चलचित्रलाई आगामी फागुनको अन्तिम साता बजारमा रिलिज गरिने भएको छ ।

    पुरानो रितिरिवाज झल्काउने चलचित्र ‘लंगौटी’को दोस्रो पोस्टर सार्वजनिक

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मेरो दिल छ पोखरामा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!