सत्यम शिवम सुन्दरम सत्यम शिवम सुन्दरम

  • सत्यम शिवम सुन्दरम
  • सत्यम शिवम सुन्दरम
  • सत्यम शिवम सुन्दरम
  • सत्यम शिवम सुन्दरम
  • सत्यम शिवम सुन्दरम
  • सत्यम शिवम सुन्दरम

चलचित्र ‘सत्यम शिवम सुन्दरम’को दोश्रो गीत सार्वजनिक(भिडियो सहित)

4 May, 2019 14:15 | कला/मनोरन्जन , कलिउड | comments | 11400 Views

सत्यम शिवम सुन्दरम

चलचित्र ‘सत्यम शिवम सुन्दरम’को दोश्रो रोमान्टिक गीत “पारौन झ्याइकुटि यसैपाली“ सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ ।

adsads

आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । उक्त गीतको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन् । गीतमा सन्तोष प्रगाढको संगीत रहेको छ ।

चलचित्रको मूख्य भूमिकामा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्ण कुमार घलान, गितान्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनयमा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ ।

देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐरको छायांकन बिपिन कटुवालको शृङार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन् ।

भिडियो –

चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक(भिडियो सहित)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सत्यम शिवम सुन्दरम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More