चाँगु नारायण सरसफाइ अभियानको सुरुवात

2 September, 2014 21:04 | आगामी कार्यक्रम , जन सरोकार | comments | 249600 Views

यही आउँदो भाद्र २१ गते शनिवारका दिन देखि चाँगु नारायण सरसफाइ अभियानको सुरुवात हुने भएको छ । गत महिनाबाट जाग युवा सञ्जालको नेतृत्वमा सुरु गरिएको यस अभियानमा दर्जनौ युवाहरुको सहभागीता रहने गरेको छ |

changu-narayan

विश्व सम्पदा सूचीमा सूचिकृत धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वले भरिपूर्ण चाँगु नारायण मन्दिर परिसर सरसफाई अभियानले निरन्तरता पाउदा सो क्षेत्रकै बिकास र प्रबर्धनमा टेवा पुग्ने जाग युवा सञ्जालका अध्यक्ष सन्तोष सिलवालको भनाइ छ । उहाको अनुसार युवाहरुलाई समाज सेवा साथ साथै देशको प्रगतिमा सामेल गराउन युवा लक्षित “चाँगु नारायण सरसफाइ अभियान” कार्यक्रमले धेरै मद्धत पुग्ने छ |

  

विगतमा पनि विभिन्न अभियानमा सक्रिय रहेको यस जाग युवा सञ्जालले चाँगु नारायण सरसफाइ अभियानलाई भब्य रुपमा आगाडी लिएर जाने जनाएको छ साथ-साथै यस अभियानमा सहायता गर्न अरु सस्थाहरुलाई पनि आग्रह गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

उद्दार

फेसबुक

उद्दार

ट्वीटर

सामाजिक सञ्जाल

More