चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा

  • चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा
  • चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा
  • चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा
  • चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा
  • चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा
  • चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा

चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा

21 July, 2019 23:46 | कर्पोरेट/पर्यटन | comments | 10050 Views

चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा

गोदावरी नगरपालिका -१० चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा स्थापना गरिएको छ । सो बैंक स्थापना भएसँगै चापागाउँवासीले थप सेवा सुविधा पाउने भएका छन् ।

adsads

सो अवसरमा शाखाको उद्घाटन गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले चापागाउँमा बैंक स्थापना गर्न प्रचुर मात्रामा लगानी गर्ने वातावरण रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनमूलक एवं कृषि क्षेत्रमा गरिने लगानीबाट आर्थिक समृद्धि हुनेछ ।”

सो बैंक सञ्चालनका लागि नगरपालिकाबाट सदैव आवश्यक समन्वय र सहयोग रहने महर्जनले प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले चापागाउँमा स्थापित बैंक शाखाले सबै जनतालाई सुलभ सेवा दिने बताउनुभयो ।

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

डेंगु रोग

फेसबुक

डेंगु रोग

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!